बागमती प्रदेश सभापतिलाई रास्वपाले सोध्यो स्पष्टीकरण
विदुर खबर
२०८२ कार्तिक ३० गते २२:२७
नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती सभापति डा. अच्युत्तम लामिछानेलाई स्पष्टीकरण सोधिएको छ ।

रास्वपा परित्याग गर्ने नेताहरूप्रति लामिछानेले गरेको टिप्पणीप्रति चासो राख्दै रास्वपाले स्पष्टीकरण सोधेको हो ।
बागमती सभापति लामिछानेले रास्वपाका पूर्व प्रमुख सचेतक सन्तोष परियार पार्टी परित्याग गरेकोमा प्रतिक्रिया दिने क्रममा जान मन लाग्नेहरु रास्वपा छोडे हुने बताएका थिए ।
लामिछानेको भनाइ अमर्यादित रहेको ठहर गर्दै अनुशासन समितिले २४ घण्टे स्पष्टीकरण सोधेको शीर्ष तहका एक नेताले जानकारी गराए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरका कुषकलाई कृषि उपकरण वितरण गरियो
नुवाकाेटकाे तारकेश्वरका जनप्रतिनिधि र कर्मचारीले आफ्ना बच्चा सामुदायिक विद्यालयमै पढाउनुपर्ने
देशका धेरै जिल्लामा ‘लु’ को चेतावनी, गर्मी अझै बढ्ने
प्रदेशस्तरीय चुनावी समीक्षा गर्दै राप्रपा
इन्धन खर्च दोब्बर : सरकारको बिदा नीति असफलतिर





प्रतिक्रिया