साधारणसभा सकिएकाे केही घन्टामै शेयरधनीकाे बैंक खातामा लाभांश
विदुर खबर
२०८२ कार्तिक ३० गते १९:५०
नुवाकोट । सिद्धार्थ बैंक लिमिटेडले साधारण सभा सकिएकाे केही घन्टा भित्रै शेयरधनीकाे बैंक खातामा लाभांश राखिदिएकाे छ ।

बैंकले कात्तिक ३० गते (आजै) भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साधारणसभा गरेकाे थियाे ।
सभाले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश पारित गरेकाे थियाे ।
त्याे मध्ये कर कटाएर नगद लाभांश शेयरधनीकाे बैंक खातामा राखिदिएकाे हाे ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेट १ मा पार्टी प्रवेशको लहरले मैनाली अगाडि
नुवाकोट–१ मा झण्डै दुई हजार जना एमाले प्रवेश
नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने





प्रतिक्रिया