पश्चिम नेपालमा भूकम्पको ठूलो धक्का
विदुर खबर
२०७५ कार्तिक २५ गते ८:४१
दार्चुला, सुदुरपश्चिमको दार्चुलामा भूकम्पको धक्का महशुस भएको छ।
आईतबार दिउँसो १२ बजेर ५२ मिनेट जाँदा भुकम्पको धक्का महसुस भएको हो। भूकम्प गएपछि स्थानीय त्रसित बनेका छन्। भारतको पञ्जाब राज्यको खेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । सोही भूकम्पको धक्का नेपालको दार्चुलामा पनि महशुस गरिएको हो ।
दार्चुला जिल्ला आसपासको क्षेत्रलाई केन्द्र बनाएर पटक पटक भूकम्प जाने गरेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया