वामदेव गौतम नेतृत्वको पार्टी खारेज
विदुर खबर
२०८२ कार्तिक २५ गते १८:५५
नुवाकोट । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान पार्टी खारेज गरेको छ ।

यो पार्टी वामदेव गौतम नेतृत्वमा रहेको पार्टी हो । यो पार्टी तत्कालीन नेकपा एकीकृत समाजवादीमा मिसिएको थियो । समावादी पार्टी समेत १० वटा दल समूह मिलेर नेपाली कम्युनिस्ट पार्टी बनिसकेको छ ।
नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान पाटी गर्न संयोजक गौतमले निवेदन दिएका थिए । गौतमको निवेदनका आधारमा आयोगले पार्टी खारेज गर्ने निर्णय गरेको हो ।
अर्को पार्टीमा समायोजन भएकोले खारेज गरी पाउँ भनेर निवेदन परेपछि खारेजको निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरका कुषकलाई कृषि उपकरण वितरण गरियो
नुवाकाेटकाे तारकेश्वरका जनप्रतिनिधि र कर्मचारीले आफ्ना बच्चा सामुदायिक विद्यालयमै पढाउनुपर्ने
देशका धेरै जिल्लामा ‘लु’ को चेतावनी, गर्मी अझै बढ्ने
प्रदेशस्तरीय चुनावी समीक्षा गर्दै राप्रपा
इन्धन खर्च दोब्बर : सरकारको बिदा नीति असफलतिर





प्रतिक्रिया