देशभर विभिन्न स्थानमा ९ जनाको शव फेला
विदुर खबर
२०८२ असोज २१ गते २१:१३

नुवाकोट । २०८२ असोज २० गते सोमबार देशका विभिन्न स्थानमा ९ जना व्यक्तिको शव फेला परेको छ।

वीर अस्पताल नजिक एक अन्दाजी ५० वर्षीय पुरुष, पाँचथरमा दुई जना (१७ वर्षीय किशोर र ३९ वर्षीय पुरुष), काभ्रेपलाञ्चोकमा दुई महिला, सर्लाही र धादिङमा अन्दाजी ३५ र ४० वर्षका महिलाहरू, सिन्धुपाल्चोकमा १२ वर्षीय बालक र उदयपुरमा ६९ वर्षीया वृद्धा मृत अवस्थामा भेटिएका छन्।

सबै घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया