कक्षा १२ स्थगित पूरक परीक्षा असोज ७ र ८ गते हुने

विदुर खबर २०८२ भदौ ३१ गते १८:५८

नुवाकोट । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित पूरक परीक्षा आगामी असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ।

Advertisement

बोर्डको आज बसेको बैठकले उक्त मिति तय गरेको हो।

परीक्षा नियन्त्रका कृष्ण प्रसाद शर्माले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया