नुवाकोटको किस्पाङका ढुङ्गेलले फिर्ता गरे सिंंहदरवारमा लुटिएको बन्दुक
विदुर खबर
२०८२ भदौ २६ गते ९:३२
नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर २ का हेमबहादुर ढुङ्गेलले पुलिसको हातबाट खोसेको एस.एल.आर बन्दुक नेपाली सेनालाई फिर्ता गरेका छन् ।

मंगलवार जेनजी आन्दोलनको क्रममा सिंहदरबार भित्र छिर्ने समयमा झडप हुँदा उनले पुलिसको हातबाट बन्दुक सोसेर एक जनाको ज्यान जोगाएका थिए ।
उनले श्री नरसिंह दल गणको एक नम्बर बाहिनीमा पुगेर हतियार बुझाएका हुन् ।
ढुङ्गेल २०७९ सालमा सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा काठमाण्डौ ७ बाट समेत सांसदका प्रत्याशी बनेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ





प्रतिक्रिया