आइतबार धादिङमा सार्वजनिक बिदा
विदुर खबर
२०८२ भदौ १९ गते १७:०३
नुवाकोट । बागमती प्रदेश सरकारले आगामी आइतबार न्वागी (छोनाम) पर्वको अवसरमा प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने भएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा जारी सूचनाअनुसार मिति २०८२ भदौ २२ गते (आइतबार) चेपाङ जातिले मनाउने न्वागी पर्वको अवसरमा चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजनिक बिदा रहनेछ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु
बट्टार क्याम्पसमा छात्रवृत्ती वितरण तथा सातकोठे कक्षाकोठा भवनको सिलान्यास सम्पन्न
आज देशका धेरै स्थानमा वर्षाको सम्भावना
नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)





प्रतिक्रिया