आजको मौसम : भारी वर्षाको सम्भावना
विदुर खबर
२०८२ भदौ ६ गते ७:००
नुवाकोट । देशभर मनसुन सक्रिय भइरहेकाले पहाडी तथा केही तराई भूभागमा बदली र वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। दिउँसो र राति पनि देशका पहाडी भूभागमा बदलीसहित वर्षा जारी रहनेछ।
गण्डकी र सुदूरपश्चिमका पहाडी क्षेत्र तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले महाशाखाले यात्रा गर्दा पछिल्लो मौसमबारे जानकारी लिन आग्रह गरेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक





प्रतिक्रिया