सिन्धुलीमा भुइँकटहरको व्यावसायिक खेती फस्टाउँदै
विदुर खबर
२०८२ भदौ ३ गते १६:३४
नुवाकोट । सिन्धुलीमा भुइँकटहरको व्यावसायिक खेती विस्तार हुँदै गएको छ।

बजारमा यसको माग बढ्नुका साथै राम्रै आम्दानी हुने भएपछि किसानहरू यसको खेतीतर्फ आकर्षित भएका छन्।
भुइँकटहर खेतीले किसानलाई आत्मनिर्भर बनाउनुका साथै व्यापारीहरूलाई स्वरोजगारको अवसरसमेत सिर्जना गरिदिएको छ।
खेती विस्तारमा बागवानी विकास केन्द्र, सिन्धुलीको पनि सक्रिय भूमिका रहेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














भोटेकोशी–त्रिशूली बाढीमा क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
आज नवरात्रको छैटौं दिन, यस्तो छ कात्यायनी देवीको पूजाविधि
कांग्रेस सहमहामन्त्री खुला खस आर्यतर्फ आचार्य विजयी
त्रिशूली अस्पतालमा MRI मेसिन उपलब्ध गराउन ऐतिहासिक सम्झौता
रसुवा बाढी प्रभावितलाई प्रतिपरिवार ४५ हजार नगद सहायता प्रदान





प्रतिक्रिया