साइकल चलाउने गरौं स्वस्थ रहौं

केही दशक अघिसम्म केही मान्छेहरूसँग मात्र गाडी मोटर, मोटरसाइकल थियो । साइकल चढ्नेहरू बाटामा देखिन्छ । तर, अहिले आएर साइकल चढ्नेहरू कमै भेटिन्छ ।

अहिलेको अतिआधुनिक युगमा जताततै मोटर गाडी, मोटरसाइकलकै भीड देखिन्छ । एउटै घरमा पनि प्रत्येकसँग गाडी, मोटरसाइकल भएको जमाना भइसकेको छ ।
साइकल एक गन्तव्य स्थानमा पुग्ने एक साधन हो । तर, यसले स्वास्थ्यमा ठूलो योगदान दिने गरेको थाहा पाएपनि मान्छेहरू साइकल चलाउन बेइज्जती सम्झिन्छ । अहिले गाडी भएमा मानसम्मान हुने पनि गरेको छ ।
साइकल चलाउँदा फाइदा
-दैनिक बिहान साइकल चलाउँदा ब्लड सर्कुलेशन राम्रो हुन्छ र शरीरमा इनर्जी आउँछ ।
-धेरै क्यालोरी घट्छ । यसले मोटोपन घटाउन पनि मद्दत गर्छ ।
-यसबाहेक खुट्टा, काँध र हातको मशल्स बलियो हुन्छ ।
-मानसिकरूपमा पनि स्वस्थ र खुशी दिलाउँछ ।
-शरीरमा एन्डोर्फिन हर्मोनको लेभल बढाउँछ र तनाव कम गर्छ ।
-स्ट्रेस, डिप्रेसन र एंग्जाइटी जस्ता मेन्टल हेल्थको खतराबाट बच्न सकिन्छ ।
-ब्रेनमा ब्लड सर्कुलेशन बढ्छ जसमा धेरै अक्सिजन र न्यूट्रिएंट्स प्राप्त गरिन्छ र दिमागले छिटो छिटो काम गर्न सक्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ





प्रतिक्रिया