त्रिपुरेश्वरमा शंकास्पद बस्तु फेला
विदुर खबर
२०८१ फागुन ६ गते २१:१४
नुवाकोट । काठमाडौँको त्रिपुरेश्वरमा शंकास्पद बस्तु फेला परेको छ ।
मंगलबार सांझ त्रिपुरेश्वरको बस बिसौनी नजिकै कम्बलले बेरेको अवस्थामा एउटा शंकास्पद वस्तु देखिएपछि अहिले प्रहरी त्यहाँ पुगेको छ ।
शंकास्पद बस्तु डिस्पोजका लागि सेनालाई खबर गरिएको बताइएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुरकी तामाङ सुन्धारा कारागारबाट मध्यराति फरार
रास्वपा रसुवाको नेतृत्वमा भट्ट
कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत
धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद
एसईईको पूरक परीक्षा असार १ देखि





प्रतिक्रिया