काठमाडौँको रानीवनबाट पेस्तोलसहित युवक एक पक्राउ
विदुर खबर
२०८१ कार्तिक ११ गते १९:३०
नुवाकोट । काठमाडौँको रानीवनबाट पेस्तोलसहित युवक एक पक्राउ परेका छन् ।
नागार्जुन नगरपालिका-१ रानीवनस्थित खाजा घरबाट पेस्तोल १ थान र खाली म्याग्जिन १ थानसहित दैलेख भगवतीमाई गाउँपालिका-७ घर भई काठमाडौँ महानगरपालिका-१६ रानीवन बस्ने २४ वर्षीय अनिल खड्कालाई शनिवार राति प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी बिट रानीवनबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ





प्रतिक्रिया