पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
विदुर खबर
२०८१ भदौ १७ गते ११:३३
नुवाकोट । पृथ्वी राजमार्गको गल्छी-गजुरी सडक खण्ड अवरुद्ध भएको छ ।
राजमार्गको सो सडक खण्डमा पर्ने आदमघाट नजिकै वर्षासँगै आएको पहिरा खसेपछि दुवैतर्फ सडक अवरुद्ध भएको हो । राजमार्गमा पहिरो पन्छाउने प्रयास भईरहेको छ । पहिरो पन्छाउनका लागी प्रहरी उपकरणसहित पहिरो खसेको स्थानतर्फ गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीको भनाई छ । पहिरोका कारण सो राजमार्ग भएर संघीय राजधानी प्रवेशका लागी आएका रात्रिसेवा यातायातका सवारीसाधन र विहान राजधानीबाट देशका विभिन्न भागमा जानका लागी छुटेका सवारीका साधनहरु सडकमै रोकिएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया