नुवाकोटमा बाख्राको खोरमा आगलागी हुँदा ९ बाख्रा जलेर नष्ट
विदुर खबर
२०८१ असार १८ गते १४:००
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ को टुडीखेलमा सोमवार विहान बाख्राको खोरमा आगलागी हुँदा ९ बाख्रा जलेर नष्ट भएका छन् ।
स्थानिय अच्युतम राजभण्डारीको बाख्राको खोरमा आगलागी हुँदा खोरसहित ४ खसी, ३ बाख्रा र अन्य पाठापाठी जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानियले विहान १२ बजेर खोरमा आगलागी भएको बताएका छन् । आगलागीबाट झण्डै ४ लाख रुपैयाँ वरावरको क्षति भएको बताइएको छ ।
आगलागीको कारण भने खुल्न सकेको छैन । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया