आयल निगमले बढायो पेट्रोलको मूल्य
विदुर खबर
२०८० चैत १८ गते २१:०५
नुवाकोट । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।
निगमले चैत्र १९ गतेदेखि लागु हुने गरि पेट्रोलको मूल्य प्रति लिटर ४ रुपैयाँले बढाएको हो । भारतबाट मूल्य बढेर आएको पेट्रोलको मूल्य बढाउनु परेको निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोल बाहेकका अन्य पेट्रोलियम पदार्थको मूल्य भने हाललाई स्थिर राखिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














सिटिजन्स बैंकको नयाँ शाखा बट्टारमा
बागेश्वरी आधारभूत विद्यालयमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण
तारुकाघाटमा झोलुङ्गे पुलको शिलान्यास, ‘फास्ट ट्र्याक’मा निर्माण सम्पन्न गरिने
बाढीले घाइते बनाएका ढुङ्गानाको नाम बेपत्ता सूचीमा
त्रिशुली बाढीको पीडा समेटिएको ‘आँखामा बसेको मान्छे’ सार्वजनिक





प्रतिक्रिया