नुवाकोटका हितवहादुर तामाङ पर्यटन मन्त्रि बने
विदुर खबर
२०८० फागुन २३ गते २०:४१
नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ का सांसद हितवहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् ।
नेकपा माओवादीबाट नुवाकोट क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फबाट निर्वाचित तामाङले सोमवार मन्त्रिको सपथ खाएपनि कुनैपनि मन्त्रालयको जिम्मेवारी तोकिएको थिएन ।
यसअघि तामाङ युवा तथा खेलकुद मन्त्री भएका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ





प्रतिक्रिया