धादिङमा तीर्थयात्री बोकेको बस दुर्घटना, ३० जना घाइते
विदुर खबर
२०८० फागुन ५ गते २१:५३
नुवाकोट । पृथ्वी राजमार्ग अन्तरगत मलेखु बेनीघाट सडक खण्डमा भएको सवारी दुर्घटनामा परी ३० यात्रु घाईते भएका छन् ।
काठमाण्डौबाट मुग्लीनतर्फ जाँदै गरेको तीर्थयात्री बोकेको बा ५ ख ५०७१ नम्वरको बस र विपरित दिशाबाट आउँदै लु १ क नम्वरको ट्रकसँग एक आपसमा ठक्र खाँदा सो दुर्घटना भएको हो ।
दुर्घटना वेनीघाट रोराङ्ग गाउँपालिकास्थित मलेखु नजिकै भएको हो । दुर्घटनामा परी घाईते भएकाहरुलाई मलेखुस्थित सामुदायिक अस्पताल र गजुरी अस्पतालमा उपचारका लागि लगिएको छ ।
दुर्घटनाका गम्भिर घाईते ६ जनालाई थप उपचारका लागि राजधानी काठमाण्डौतर्फ लगिएको धादिङ प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया