बुद्धभूमि हाइड्रोपावरको साधारणसभा सम्पन्न
नुवाकोट । नुवाकोटको बुद्धभूमि हाइड्रोपावर लिमिटेडले कम्पनीको १५ औं वार्षिक साधारणसभा कम्पनीले एक सय ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्दै सम्पन्न गरेको छ ।
कम्पनीले सेयरधनीबाट उठाएको हकप्रदलाई कम्पनीको हालको ऋण चुक्ता गर्न र नयाँ प्रोजेक्ट निर्माण गर्न प्रयोग गर्नेछ । शुक्रबार काठमाडौंको अम्रपाली ब्याङ्क्वेटमा पूर्ण लाल श्रेष्ठको अध्यक्षतामा कम्पनीको साधारणसभा सम्पन्न भएको हो।
कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९÷८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्नुका साथै , लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गरेको छ। तेस्तै सभाले लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक तय पनि गरेको छ।
तेस्तै कम्पनीको हाल कै संस्थापक समूहको संचालक समितिलाई अर्को कार्यकालका लागि पनि सर्वसम्मतिमा चयन गरिएको छ. ।
कम्पनीले लगानीकर्तालाई भने कुनै लाभांशको व्यवस्था गरेको छैन ।कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस ६ गते एक दिन बुक क्लोज गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको बजेट खर्च निराशाजनक
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
माथिल्लो महभीर जाने सडकको ट्रयाक संचालनमा
प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक काफ्ले
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ





प्रतिक्रिया