नुवाकोटको तारकेश्वरका किसानहरु मेसिनको सहायताले कोदो चुट्दै
विदुर खबर
२०८० पुष १९ गते १७:२९

नुवाकोट । कृषि पेशामा यान्त्रिकरण भित्रिएपछि नुवाकोटका किसानहरु खुशी भएका छन् ।
सधै मानिसले कुट्नुपर्ने वा दाँई गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै गाउँघरमै कृषि याान्त्रिकरण पुगेपछि कृषकहरुलाई सहज भएको छ । तारकेश्वर गाउँपालिका वडा नम्बर ५ मानेडाँडाका किसानहरु समेत गाउँमै मेसिनले कोदो चुट्न पाएकोमा खुशी छन् ।

फोटो राजु रिजाल ।
मेसिनको सहायताले कोदो कुट्दा समय र पैसाको बचत भएको किसानहरुले बताएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया