नुवाकोट बचत तथा ऋण सहकारी संघको अध्यक्षमा श्रेष्ठ
विदुर खबर
२०८० मंसिर १८ गते ८:२५
नुवाकोट । बचत तथा ऋण सहकारी संघ नुवाकोटको अध्यक्षमा नारायण श्रेष्ठ निर्वाचित भएका छन् ।
आईतबार सम्पन्न संघको तेस्रो वार्षिक साधारण सभाले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको हो ।
संघको उपाध्यक्षमा सूर्यकुमार श्रेष्ठ, सचिवमा नारायण खनाल र कोषाध्यक्षमा रामराजा श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा भोलाशंकर गुरुवाचार्य, शान्ति गुरुङ, नविनराज भण्डारी, दिपेन्द्र न्यौपाने, राजेन्द्र खड्का, रामप्रसाद रिमाल र रमेश श्रेष्ठ चयन भएका छन् ।
यसैगरी लेखा समितिको संयोजकमा हरिकृष्ण श्रेष्ठ चयन भएका छन् । सदस्यमा राजकुमार तिमिल्सिना र ज्ञानेश्वर अमात्य चयन भएका छन् ।
Advertisement
निर्वाचित पदाधिकारीलाई जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले सपथ ग्रहण गराएका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ





प्रतिक्रिया