नुवाकोटका तामाङ तीन दिनदेखि वेपत्ता
विदुर खबर
२०८० असोज १९ गते २१:०२
नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिका घर भई हाल विदुर ९ नयाँ बस्ती बस्दै आएका छन्त लामा तामाङ वेपत्ता भएका छन् ।
घरबाट त्रिशुली खोलामा माछा मार्न भनि निस्किएका उनी बुधवार विहानबाट सम्पर्कविहिन भएको आफन्तले जनाएका छन् ।
उनको खोजीको लागि सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानिय तथा पिडितका आफन्तहरुले खोजी गरिरहेका छन् । प्रहरीको टोलीले शुक्रवार खम्बाली केम्प, कोल्पुटार, रातमाटे र गल्छीसम्म खोजी गरेपनि भेट्न सकेको छैन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया