नुवाकोटको ककनीमा एक महिला सुतेकै अवस्थामा मृत भेटिइन्
विदुर खबर
२०८० भदौ ४ गते १३:२७

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका-१ ठूलोखोलामा एक महिला सुतेकै अवस्थामा मृत फेला परेकी छन् ।
मृत्यु हुनेमा पाँचथर घर भएकी ४६ वर्षीया मन कुमारी सारुमगर रहेको प्रहरीले जनाएको छ । उनी ठूलोखोलामा निर्माणाधीन कोल्डस्टोर भवनमा श्रीमान् सन्तोषसँगै मजदुरको रुपमा कार्यरत थिइन् ।
उनीहरु गएराति सोही भवनमा सुतेका थिए । राति श्रीमानले बोलाउँदा नबोलेपछि उठेर हेर्दा मृत अवस्थामा देखिएको सन्तोषले प्रहरीलाई जानकारी गराएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते
कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ





प्रतिक्रिया