डेंगु संक्रमणबाट ११ महिनाकी बालिकाको मृत्यु
विदुर खबर
२०८० साउन २७ गते १०:५५

नुवाकोट । पाल्पामा डेंगु संक्रमणबाट एक बालिकाको ज्यान गएको छ।
युनाइटेड मिसन अस्पताल तानसेन पाल्पामा उपचारको क्रममा ११ महिनाकी बालिकाको मृत्यु भएको हो।
मृत्यु हुनेमा वालिङ नगरपालिका-११,स्याङजा आमडाँडाकी ११ महिनाकी बालिका रहेकी छन्।
डेंगु पोजेटिभ बालिकाको उपचारका क्रममा बिहीबार मृत्यु भएको अस्पतालका मेडिकल रेकर्ड अधिकृत दोर्ण भुसालले जानकारी दिए।
सम्बन्धित
प्रतिक्रिया