सिजि ईलेक्ट्रोनिक्सद्धारा देबिघाट युवा समुहलाई स्मार्ट टेलिभिजन हस्तान्तरण
विदुर खबर
२०८० साउन  ६ गते २०:३१
	
		
	
नुवाकोट । सिजि ईलेक्ट्रोनिक्सले जेष्ठ नागरिक विश्रामस्थल देविघाट राख्न देविघाट युवा समुह लाई ४३ इन्चको स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ ।
विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको ऐतिहासिक तथा पवित्र धार्मिकस्थल जालपादेवि मन्दिर परिषरमा रहेको विश्रामस्थलको लागि सो टेलिभजन हस्तान्तरण गरिएको हो ।
मन्दिरमा आउने श्रदालु भक्तजनहरुको मनोरञ्जन ,जेष्ठ नागरिकहरुको मनोरञ्जन तथा जालपादेवि क्षेत्रको प्रचारप्रसारको लागि टेलिभिजन वितरण गरेको सिजि ईलेक्ट्रोनिक्सले जनाएको छ ।
पछिल्लो समय जालपादेवि मन्दिर परिषरको विकासको साथै प्रचारप्रसारको लागि देबिघाट युवा सक्रिय रुपमा लागिरहेको छ ।
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 












बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
१० केजी गाँजासहित एक जना पक्राउ
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै





प्रतिक्रिया