नुवाकोटमा मसाल जुलुस प्रर्दशन
विदुर खबर
२०८० जेठ १७ गते २२:४८
नुवाकोट । नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघले नुवाकोटमा मसाल जुलुस निकालेको छ ।
बुधबार साँझ विदुर नगरपालिका-४ पुरानोबजारबाट निकालिएको जुलुस नुवाकोट आदर्श बहुमुखी क्याम्पसको गेटमा पुगी कोणसभामा परिणत भएको हो । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया