सचेतन सामुदायिक सिकाई केन्द्रको अध्यक्षमा दाहाल
विदुर खबर
२०८० जेठ १३ गते २१:१६
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ विदुरमा रहेको सचेतन सामुदायिक सिकाई केन्द्रको अध्यक्षमा कृष्ण दाहाल चयन भएका छन् ।
केन्द्रको शनिवार सम्पन्न भएको १७ औ साधारणसभा तथा अधिवेशनको दाहालको नेतृत्वमा निर्विरोध निर्वाचित भएका छन् ।
केन्द्रको सदस्यहरुमा निलमबाबु डुंगेल, शिवकुमार मिश्र, सुजनकुमार श्रेष्ठ, सुनिल श्रेष्ठ, देवकी वोगटी, रामदेवी श्रेष्ठ, सर्मिला पन्त र दिलमाया श्रेष्ठ चयन भएका छन् ।
सदस्य सचिवको रुपमा कर्मचारीको तर्फबाट बिना खाती रहने छिन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया