सचेतन सामुदायिक सिकाई केन्द्रको अध्यक्षमा दाहाल
विदुर खबर
२०८० जेठ १३ गते २१:१६
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ विदुरमा रहेको सचेतन सामुदायिक सिकाई केन्द्रको अध्यक्षमा कृष्ण दाहाल चयन भएका छन् ।
केन्द्रको शनिवार सम्पन्न भएको १७ औ साधारणसभा तथा अधिवेशनको दाहालको नेतृत्वमा निर्विरोध निर्वाचित भएका छन् ।
केन्द्रको सदस्यहरुमा निलमबाबु डुंगेल, शिवकुमार मिश्र, सुजनकुमार श्रेष्ठ, सुनिल श्रेष्ठ, देवकी वोगटी, रामदेवी श्रेष्ठ, सर्मिला पन्त र दिलमाया श्रेष्ठ चयन भएका छन् ।
सदस्य सचिवको रुपमा कर्मचारीको तर्फबाट बिना खाती रहने छिन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार
बाढीपीडितलाई २५ हजार र किसानलाई १० हजार दिने बेलकोटगढी नगरपालिकाको निर्णय





प्रतिक्रिया