बजेटको ‘प्रारुप’ तयार, बुधबार अर्थमन्त्रीले राष्ट्रपतिसमक्ष ब्रिफिङ गर्ने
विदुर खबर
२०८० जेठ १० गते १०:५८
नुवाकोट । अर्थ मन्त्रालयले बजेटको मस्यौदा तयार पारेको छ ।
बजेट निर्माणमा खटिएको सहसचिव भुपाल बराल नेतृत्वको समितिले मस्यौदा तयार पारेसँगै बुधबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ब्रिफिङ हुने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आगामी बजेटबारे ब्रिफिङ गर्ने छन् । जेठ १० गते अर्थमन्त्रीले राष्ट्रपतिसमक्ष बजेट ब्रिफिङ गर्ने तालिका अनुसार बुधबार ब्रिफिङ गर्न लागिएको हो ।
बुधबार नै प्रारम्भिक मस्यौदाले अन्तिम रूप पाउनेछ ।
अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माका अनुसार यसपछि बजेट लेखन टिमले अर्थमन्त्रीले संसदमा प्रस्तुत गर्ने बजेट भाषण टाइप गर्न सुरु गर्नेछ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया