वाग्मती सरकारले हात्तीको आक्रमणमा मृत्यु भएकाको परिवारलाई १/१ लाख दिने
विदुर खबर
२०७९ फागुन १६ गते २१:२७
नुवाकोट । वाग्मती प्रदेश सरकारले हात्तीको आक्रमणमा मृत्यु भएका तीन जनाका परिवारलाई १/१ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले जंगली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका मकवानपुर मनहरी-४ का ६४ वर्षीय राधा अधिकारी, मकवानपुर बकैया-५ का सन्तलाल माझी र सिन्धुली कनपा-१३ रानीबासका ४१ वर्षीय डण्डपाणि पौडेलका परिवारलाई १/१ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।
सिन्धुलीका पौडेलको १३ गते, मकवानपुरकी अधिकारीको फागुन ८ गते हात्तीको आक्रमणका कारण ज्यान गएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ
नुवाकोटका कटुवाल पक्राउ
त्रिशूलीमा रिजालको ४५ औँ दिनको पुण्यतिथिमा शैक्षिक सामग्री वितरण
बागमती प्रदेशमा एमाले, नेकपा र राप्रपाबीच मन्त्रालयको भागबण्डा टुंगियो





प्रतिक्रिया