जन्मदिनको अवसरमा असहाय बिद्यार्थीलाई स्टेशनरी सामाग्री बितरण
विदुर खबर
२०७५ भदौ २४ गते ४:१०

नुवाकोट भदौ २४, नेपाल बिद्यार्थी संघ नुवाकोटका नेता नमराज सुबेदीले आफ्नो जन्मदिनको अवशरमा छात्रवासका २४ जना बिद्यार्थीलाई स्टेसनरी सामाग्री वितरण गरेका छ्न ।
नुवाकोटको बिदुरमा रहेको आमाको माया छात्रवासमा रहेका बिद्यार्थीहरुका लागि कपि, सिसाकलम , जोमेक्ट्री बक्स , खेलकुद समाग्री ,लोकसेवा अध्यानका लागि सहयोग पुग्ने पुस्तकहरु बितरण गरिएको हो । सहयोग कार्यक्रमपछि बोल्दै सुबेदिले शिक्षा नै देश बिकासको आधार भएकोले गुणस्तरीय शिक्षामा ध्यान दिन आग्रह गर्नुभयो ।
सुबेदिले आमाको माया छात्राबासका संरक्षक सोम प्रसाद पाण्डेले रचनात्मक काम गरि बिद्यार्थीको जीवन उज्यालो बनाउन महत्त्वपूर्ण भुमिका खेल्नुभएकोमा उहालाई पनि सम्मान गर्नुभएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा
कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत
एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु





प्रतिक्रिया