रसुवामा मतगणना सुरु
विदुर खबर
२०७९ मंसिर ५ गते २०:५६
रसुवा । रसुवामा मतगणना सुरु भएको छ । लाङटाङको मतपेटिका सदरमुकाम धुन्चे आइपुगेसगै मतगणनाको कार्य सुरु भएको हो । बेलुकी ६ बजेबाट मतगणना सुरु गरिने बताएपनी ढिलो गरि सुरु भएको हो ।अहिले गोसाइकुण्ड गा.पा ६ गाउफर्क राष्ट्रिय प्रा वि बोकेझुण्डा , रसुवा मा वि (क ), उत्तरगया गा.पा चिप्लेटि सल्लेटार (ख )र डाडागाउ (ख ) को जम्मा २६५६ मत गणना सुरु भएको छ ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा प्रतिनिधिसभाका लागि १० जना र प्रदेशसभा क्षेत्र १ मा ८ र प्रदेशसभा क्षेत्र २ मा ८ जना गरि २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
बाम गठबन्धन र नेकपा एमालेबिच प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभामा गठबन्धनबाट नेपाली काङ्ग्रेसका मोहन आचार्य र नेकपा एमालेबाट छोवाङ तेन्जिङ तामाङ उम्मेदवार छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया