नुवाकोटको बुधसिंहघाटमा सुख्खा पहिरो,सडक अबरुद्ध
विदुर खबर
२०७९ असोज १३ गते १९:०४
नुवाकोट । गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुवेशी सडकखण्ड अन्र्तगत पर्ने सडकखण्ड अन्र्तगत नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ बुधसिंहघाटमा पहिरो सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
सुख्खा पहिरोले गल्छी–त्रिशुली सडकखण्ड अबरुद्ध भएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध हुँदा सबै यातायातका साधन ठप्प भएका छन् भने सो सडक खुल्ने आसमा सवारीसाधन लामबद्ध भएका वसेका छन् ।
यस्तै दशैमा घर आवतजावत गर्ने यात्रुहरु मर्कामा परेका छन् । प्रहरीले भने तत्काललाई बैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया