कांग्रेसले भदौ १० देखि ‘जनताको साथमा कांग्रेस अभियान’ सुरु गर्ने
विदुर खबर
२०७९ भदौ ४ गते १९:१२
नुवाकोट । नेपाली कांग्रेसले भदौ १० गतेदेखि १४ दिनसम्म ‘जनताको साथमा कांग्रेस अभियान’ सुरु गर्ने भएको छ ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलन गर्दै शनिबार यस्तो जानकारी गराएका हुन् ।
अभियानको पहिलो चरण भदौ १० देखि २४ गतेसम्म रहनेछ भने दोस्रो चरण समानुपातिक उमेदवारी दर्तापछि रहनेछ र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उमेदवारी दर्तापछि कायम रहनेछ ।
चारवटा उद्देश्य राखेर कांग्रेसले यो अभियान अघि सारेको महतले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया