नेपालमा कोरोना सङ्क्रमणबाट थप २ जनाको मृत्यु
विदुर खबर
२०७९ भदौ ४ गते १७:३०
नुवाकोट । नेपालमा कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । योसँगै हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९९२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर २९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ३३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १८० तथा एन्टिजेन विधिबाट ११९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ६२५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ५७७ जनासङ्क्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ६२५ पुगेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया