लमजुङको घनपोखरामा जीप दुर्घटना, १४ जना घाईते
विदुर खबर
२०७९ भदौ १ गते २०:३७

नुवाकोट । लमजुङको मस्याङ्दी गाउँपालिका–२ घनपोखरामा बुधबार दिउसो जीप दुर्घटना हुँदा १४ जना घाईते भएका छन ।
सदरमुकाम बेसीसहरदेखि घनपोखरा जाँदै गरेको ग १ ज ७४१७ नम्बरको जीप घनपोखराको भाचेस्थित सडकबाट बीस मिटर तल खसेको हो। घाईतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको लम्जुङ प्रहरी ले जनाएको छ ।
घाइतेहरुलाई प्रहरी र स्थानीयले चारवटा जीपमा उद्दार गरि लमजुङ जिल्ला अस्पताल ल्याउदै ल्याएको छ । गम्भीर घाइते मध्ये २ जनालाइ थप उपचारको लागि भरत्पुर रीफेर गरिएको अस्पतालले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया