डाेल्पामा डाेजर दुर्घटना,चालककाे घटनास्थलमै मृत्युु
विदुर खबर
२०७९ साउन २९ गते ११:५१

नुवाकोट । डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका वडा नं ३ मा पर्ने झुम खाेलामा पहिराले डाेजर पुरेको छ ।
जिँउ-जुफाल जाेड्ने सडक निर्माण गर्ने क्रममा डाेजर पहिराले पुरेर दुर्घटना भएको हाे । आइतबार बिहान भएको दुर्घटना परेर नेपालगन्ज उपमहानगरपालिका १९ राँजा बस्ने ३५ बर्षिया सुरज बसाल मगरकाे घटनास्थलमै मृत्यु भएको प्रहरी चाैकी त्रिपुराकाेटले जनाएको छ ।
मेसिनमा च्यापिएर रहेकाे अवस्थामा रहेकाे मृतक बसाल मगकाे सव बल्लतल्ल निकालिएको र पाेष्टमाडमालागि सदरमुकाम दुनै लैजाने तयारी गरिएको चाैकीका प्रहरी नायव निरीक्षक रुद्र बहादुर शाहीले बताए ।
डाेजर स्थानीय जनक केसीकाे रहेकाे र पुर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ
नुवाकोटका कटुवाल पक्राउ
त्रिशूलीमा रिजालको ४५ औँ दिनको पुण्यतिथिमा शैक्षिक सामग्री वितरण
बागमती प्रदेशमा एमाले, नेकपा र राप्रपाबीच मन्त्रालयको भागबण्डा टुंगियो





प्रतिक्रिया