नुवाकोट र धादिङको सिमानामा अज्ञात महिलाको लास भेटियो
विदुर खबर
२०७९ साउन २२ गते २१:३१

नुवाकोट । नुवाकोट र धादिङको सिमानामा अज्ञात महिलाको लास भेटिएको छ ।
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ र धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ४ को बाह्रविसे पुलमुनि उक्त महिलाको लास भेटिएको बेलकोटगढी नगरपालिका वडा नमबर ३ का वडाध्यक्ष कौशिल्या पुडासैनीले जानकारी दिइन् ।
कोल्पुखोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा स्थानियलले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
खोलाको रहमा घुमिरहेको लासलाई खोलामा बाढी कम भएपछि बाह्रविसेको झोलुङ्गे पुल नजिकमा शव तैरिएपछि कुमरी प्रहरी चौकीका प्रहरी, जनप्रतिनिधिहरु र स्थानीय को सहयोगमा शवलाई पानीले नभेट्ने गरि राखेका थिए ।
शव सडेगलेको अवस्थामा रहेकोले मान्छेको पहचान समेत गर्न कठिन रहेको प्रहरीले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया