देशलाई केही चिज दिने सपना मैले राखिराखेको छु : प्रचण्ड
नुवाकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको लापग आफुले केही दिएर जाने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित सम्पर्क समन्वय प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै आउँदो प्रदेश तथा संघीय निर्वाचन आफ्नो अन्तिम कार्यकाल हुनसक्ने बताएका छन्। ।
स्थानीय तहको निर्वाचनमा पार्टीले गरेको आँकलनअनुसार नतिजा नआएको भन्दै उनले सोचे अनुसारको नजिता नआएको बताए । पार्टीले १७५ सिटको आँकलन गर्दा पनि पहिले जितेका झन्डै ५० सिटलाई जोगाउन नसक्दा आफूहरूले सोचेअनुसारको नतिजा नआएको उनले बताए ।
त्यही अनुभवलाई लिएर अबको बागदोर माओवादी केन्द्रको हातमा आउने उनले बताए । ‘त्यो अनुभव लिएर हामी जाँदैछौं र हामी बन्छौं। हामी त्यसरी जाँदा देशको बागदोर हाम्रै हातमा आउँछ। र हामीले एकचोटी देशलाई यसरी विकास, सुशासन, समृद्धि भनेर देखाउनुछ,’ उनले भने, ‘मलाई नै भन्नुहुन्छ भने हुनसक्छ मेरो यो लास्ट इनिङ्स ।
यो लास्ट इनिङ्स चाहि पछि सम्मको सन्ततिलाई सम्झिनेगरी देशलाई केही चिज दिने सपना मैले राखिराखेको छु ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे





प्रतिक्रिया