बागमती प्रदेशका कर्मचारीको १५ प्रतिशत तलव वृद्धि
विदुर खबर
२०७९ असार १ गते १९:३२
नुवाकोट । बागमती प्रदेश सरकारले प्रदेश मातहतमा रहेका कर्मचारीहरुको तलव वृद्धि गर्ने घोषणा गरेको छ ।
प्रदेश निजामती कर्मचारीहरुको तलब पनि संघीय निजामती कर्मचारी सरह १५ प्रतिशतले तलब वृद्धि गरेको आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले बताए ।
आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य प्रस्तुत गर्दै मन्त्री जम्मकट्टेलले प्रदेश निजामती कर्मचारी र करारमा कार्यरत कर्मचारीलाई २०७९ साउन १ गतेबाट लागु हुनेगरी मासिक २ हजार महंगी भत्ता दिने घोषणा गरेका छन् ।
यस्तै बागमती प्रदेशका कर्मचारीहरुको १० लाखको सामूहिक बीमाको लागि प्रिमियम वापतको बजेट पनि छुट्याइएको बजेटमा उल्लेख छ ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया