विदुर र बेलकोटका मेयरले आज सपथग्रहण गर्दे
विदुर खबर
२०७९ जेठ ९ गते ८:४१
नुवाकोट । गत वैशाख ३० गते सम्पन्न भएको स्थानिय निर्वाचनमा विजयी भएका विदुर र बेलकोटगढी नगरपालिकाका मेयरले आज सपथ लिने भएका छन् ।

गठबनधन दलका साझा उम्मेद्धवारको रुपमा रहेका विदुरका मेयर राजन श्रेष्ठ र बेलकोटगढी नगरपालिकाका मेयर जगत तामाङले विहान ११ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सपथ ग्रहण गर्ने कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृत समेत रहेका जिल्ला न्यायधिश उमेशप्रसाद लुइटेलले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया