विदुर र बेलकोटका मेयरले आज सपथग्रहण गर्दे

विदुर खबर २०७९ जेठ ९ गते ८:४१

नुवाकोट । गत वैशाख ३० गते सम्पन्न भएको स्थानिय निर्वाचनमा विजयी भएका विदुर र बेलकोटगढी नगरपालिकाका मेयरले आज सपथ लिने भएका छन् ।

Advertisement

गठबनधन दलका साझा उम्मेद्धवारको रुपमा रहेका विदुरका मेयर राजन श्रेष्ठ र बेलकोटगढी नगरपालिकाका मेयर जगत तामाङले विहान ११ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सपथ ग्रहण गर्ने कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृत समेत रहेका जिल्ला न्यायधिश उमेशप्रसाद लुइटेलले जानकारी दिए ।

प्रतिक्रिया