विप्लव पार्टीबाट निष्कासित,संयोजकमा बास्तोला
विदुर खबर
२०७९ वैशाख २१ गते २०:४२
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टीका असन्तुष्ट नेताद्वय धर्मेनद्र बास्तोला र हेमन्तप्रकाश ओली लगायतका नेताहहरूको भेलाले नेत्रविक्रम चन्द ‘विप्लव’लाई पार्टीबाट निष्कासन गरेको छ ।

चितवनको पर्सामा आज (बुधबार) सुरु भएको असन्तुष्ट पक्षको राष्ट्रिय भेलाले विप्लवलाई महासचिवको जिम्मेवारीबाट र पार्टीबाटै निश्कासन गरेको हो ।
एक केन्द्रीय सदस्यले विप्लवलाई पार्टीबाटै निष्कासन गरेको बताएका छन् भने खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको बताए । उनीहरूको भेलाले धर्मेन्द्र बास्तोलालाई संयोजक तोकेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया