नुवाकोटको बेलकोटगढी नगरपालिकामा गठबन्धन फुट्यो
विदुर खबर
२०७९ वैशाख ११ गते २०:२१
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकामा गठबन्धन फुटेको छ ।

गठबन्धनमा रहेका दलहरुबीच पद बाँडफाँडमा समस्या देखिएकोले गठबन्धन फुटेको नेपाली कांग्रेस बेलकोटगढी नगर कमिटिका सभापति लेखनाथ मुडवरीले जानकारी दिए ।
उनले नेपाली कांग्रेस गठबन्धनबाट वाहिरिएकोले अब सत्तारुढ दलहरुबीच मित्रवत रुपमा प्रतिष्पर्धा गर्ने जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे





प्रतिक्रिया