नुवाकोट गेर्खुटारका शौरभ तीन दिनदेखि वेपत्ता
विदुर खबर
२०७९ वैशाख १ गते १३:२५
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० का शौरभ प्याकुरेल तीन दिनदेखि बेपत्ता भएका छन् ।

हाल काठमाण्डौको न्युरोड बस्दै आएका उनी मंगलवार दिउँसोदेखि बेपत्ता भएको उनका आफन्तले जनाएका छन् । ललितपुरको सिट्जन कलेजमा अध्ययन गर्ने प्याकुरेल सम्पर्क वाहिर रहेको भन्दै परिवारजनले खोजिदिन प्रहरी कार्यालयमा आग्रह गरेको छ ।
उनले बोक्ने मोवाइल अफ भएकोले मोवाइलबाट लोकेसन ट्रयाप गर्न समेत समस्या भएको प्रहरीले जनाएको छ । अन्तिम पटक मोबाइलको लोकेसन हेर्दा चन्द्रागिरी देखाएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया