महिला उपमेयरलाई मेयरको टिकटका लागि लबिङ गरिने
नुवाकोट । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूले यसअघि उपमेयर/उपप्रमुख भएर काम गरिसकेका महिलालाई पार्टीभित्र मेयर/प्रमुख टिकट दिलाउन महिला नेतृहरूले लबिङ गर्ने बताएका छन् ।

विसं २०७४ को स्थानीय निर्वाचनमा स्थानीय तहको प्रमुख वा उपप्रमुखको उम्मेदवारी दर्ता गराउँदा कम्तीमा आधा महिला प्रतिनिधित्व हुनुपर्ने कानुनी बाध्यताका कारण उपमेयर/उपाध्यक्षमा ठूलो संख्यामा महिला निर्वाचित भएका थिए ।
सबैजसो दलले मेयर/अध्यक्षमा पुरुष उठाएर उपमेयर/उपाध्यक्षमा महिलालाई उठाएका थिए । महिलाबीचको प्रतिस्पर्धाका कारण उपमेयर/उपाध्यक्षमा देशभरका २ सय ९३ नगरपालिकामध्ये २ सय ७७ मा महिला निर्वाचित भएका थिए ।
यसरी राजनीतिमा होमिएका महिलालाई अब अगाडि बढाउने दायित्व राजनीतिक दलहरूकै भएको जिकिर गर्दै ती महिला नेतृहरूले महिला उपमेयरलाई यसपटक मेयरमा लड्ने वातावरण बनाइदिनुपर्ने धारणा व्यक्त गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया