सरकार चुनावबाट भागिरहेको छ : ज्ञवाली
विदुर खबर
२०७८ फागुन २२ गते २०:०३
नुवाकोट । नेकपा एमालेका उप–महासचिव प्रदिप ज्ञवालीले सरकार चुनावबाट टाढा भागिरहेको आरोप लगाएका छन् ।

आईतबार प्रेस चौतारी नुवाकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले स्थानिय चुनाव गर्न पटकपटक दवाव दिएपछि मात्र सरकारले चुनावको मिति घोषणा गरेको बताए । ज्ञवालीले सरकारमा सामेल भएका दलहरुले विभिन्न वहाना बनाएर अर्काे चैतसम्म निर्वाचन धकेल्ने सडयन्त्रमा लागेको बताए ।
नेता ज्ञवालीले सरकार सरकारजस्तो नभएको भन्दै मुलुकको अर्थतन्त्र धरासायी भएको बताए । उनले देशमा वैदेशिक हस्तक्षेव बढेको भन्दै सरकार हरेक क्षेत्रमा असफल रहेको आरोप लगाए ।
फरक प्रसंगमा नेता ज्ञवालीले सभामुखका कारण संसद चल्न नसकेको भन्दै सभामुखले राजीनामा दिए संसद खूल्ने बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया