रसुवामा पर्यटक देखिन थाले
 
		
	नुवाकोट । कोरोना भाइरस सब्क्रमणको जोखिमका कारण सनसान रहेको रसुवाको पर्यटकीय क्षेत्रमा विदेशी पर्यटक देखिन थालेका छन् ।

नेपालको तेसो पर्यटकीय गन्तव्यस्थलको रूपमा परिचित रसवामा कोरोनाको सब्क्रमण कम हँदै गएपछि पर्यटकको आगमन सरु भएको हो । अहिले जिल्लाको लाबटाब र गोसाइँकण्ड पदमार्गमा छिटफुट विदेशी पर्यटक देखिन थालेका छन् ।
कोरोना भाइरस सब्क्रमणको जोखिम कम हँदै गएको र यस क्षेत्रमा हुने अत्यधिक चिसोपनमा कमी आएसँगै लाबटाब र गोसाइँकण्ड पदमार्गमा आन्तरिक एवम् बाह्य पर्यटक आउन थालेको चन्दनबारीका होटेल व्यवसायी सुब्बालामाले बताए ।
पदयात्रीको आगमन सरु भएसँगै हिमपातका कारण उच्च भागमा बन्द रहेका होटेल तथा लज क्रमशः पुनः सञ्चालन हुन थालेको होटेल व्यवसायी सब्घ रसुवाका अध्यक्ष रामशरण गजरेलले बताए । पदमार्गमा पर्यटक घम्न आउन थालेपछि कोरोना भाइरस सब्क्रमणले थला परेको व्यवसायबाट पलायन हुन लागेका व्यवसायीलाई आशा जगाएको उनको भनाइ छ । 
गत हप्तादेखि दैनिक रूपमा १५–२० जना आन्तरिक र चार– पाँचजना बाह्य पर्यटकको आगमन भइरहेको समेत उनको भनाइ छ । अब पर्यटन क्षेत्र चलायमान हुने अपेक्षाका साथ जिल्लाका व्यवसायीले पदमार्गका होटेल तथा लजमा थप सदृढीकरणको कार्य अगाडी बढाइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया