आईपीओ निष्काशनको अनुमति माग्दै रसुवागढी हाइड्रोपावर

विदुर खबर २०७८ पुष ३० गते १८:१७

नुवाकोट । सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै रसुवागढी हाइड्रोपावर नेपाल धितोपत्र बोर्ड पुगेको छन् ।

Advertisement

रसुवागढी हाइड्रोपावरले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानियको लागि ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १०० कित्ता शेयर निष्काशनको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

Advertisement

रसुवागढी हाइड्रोपावरले सर्वसाधारणको लागि भने यस अघिनै आईपीओ निष्काशन गरिसकेको छ ।

प्रतिक्रिया