कांग्रेसको केन्द्रिय सदस्यमा बहादुरसिंह लामा विजयी
विदुर खबर
२०७८ पुष ८ गते १९:०८
नुवाकोट । नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा नुवाकोटका नेता बहादुरसिंहलामा निर्वाचित भएका छन् ।

बिहिबार सम्पन्न आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यको खुल्लातर्फको मतगणनामा २१ सय १० मत ल्याएर लामा केन्दिूय सदस्यमा निर्वाचित भएका हुन् ।
आदिवासी जनजातितर्फ खुला तर्फबाट विजयी भएका लामा सभापति शेरबहादुर देउवा समूहबाट निर्वाचित भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
केन्द्रिय सदस्यमा निर्वाचित भएका लामा प्रतिनिधिसभाका सांसद समेत रहेका छन् । उनी निर्वतमान कार्यसमितिको समेत सदस्य रहेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
रास्वपा नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित





प्रतिक्रिया